पर्यटनदूत विदेशमा बद्नाम, भत्ता खानेले गरे दुरुपयोग एमाले सत्ता

लन्डन । नौं महिने शासनकालमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सपना मात्र बाँडेनन, नेपालको पर्यटन क्षेत्रलाई विश्वमाँझ बद्नामसमेत बनाए । विदेशमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुपर्ने व्यक्ति क्षमता, योग्यता र मापदण्ड बाहिर गएर एमाले कार्यकर्ता नियुक्ति गरेपछि नेपालको पर्यटन क्षेत्र संसारभरि बद्नाम बन्न पुगेको हो । पर्यटन प्रवद्र्धनका लागि यूरोप … Continue reading पर्यटनदूत विदेशमा बद्नाम, भत्ता खानेले गरे दुरुपयोग एमाले सत्ता